एमाले माेरङ अधिवेशन : कस्काे मत कति ?



विराटनगर, पुस २८

एमाले मोरङको नेतृत्व चयनका लागि जारी मतगणनामा अध्यक्ष पदका प्रत्यासी विनोद ढकाल अर्का उम्मेदवार महेश रेग्मीभन्दा निकै अगाडी रहेका छन् ।

विनोदको प्यानलले नै अहिले लिड गरिरहेको छ । उपाध्यक्ष, सचिव र सहसचिव पदमा उनको प्यानलका उम्मेदवार अगाडि छन् । अहिलेसम्म ६२५ मत गणना भईसकेको छ ।

ढकालले महेश रेग्मीलाई १०८ ले पछाडि पारेका छन् । बुधबार भएको निर्वाचनको मतगणना विराटनगरको अतिथि सदनमा जारी छ ।

अध्यक्ष विनोद ढकाल ३८५, महेश रेग्मी २४०

उपाध्यक्ष रामलाल साह ३३३ सत्यनारायण २५८

सचिव ऋषि पोखरले ३७२, विद्या चाम्लिंग २१४

सहसचिव घना तामाङ ३३०, राजकुमार ओझा २५३

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News