दुर्घटनामा परिन नायिका नम्रता श्रेष्ठ, कस्तो छ अवस्था ?



काठमाण्डौ, माघ ९

नायिका नम्रता श्रेष्ठ दुर्घटनामा परेकी छिन् । सिनेमा पर्वको सुटिङ गरेर फर्कँदै गर्दा शनिबार राती नम्रता दुर्घटनामा परेकि हुन् ।

काठमाण्डौको नयाँ बानेश्वर चोकमा बा.१. झ १७७५ नम्बरको ट्याक्सी अपोजिट दिशाबाट आईरहेको ट्याक्सीसँग ठोक्किदा नम्रता र सिनेमाका सह—निर्देशक सुरेश न्यौपाने चढेको टि भि फिल्मीको भ्यान दुर्घटनामा परेको थियो ।

नम्रताको हातमा र निर्देशक सुरेशको खुट्टामा चोट लागेको बताइएको छ । नम्रतालार्इ चोट लागेपछि सिनेमा पर्वको आईतबारको छायांकन स्थगित भएको छ ।  

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News