ब्यवस्थापिका संसदको बैठक बस्दै



काठमाडाैं, माघ १०

ब्यवस्थापिका संसदको बैठक आज बस्दैछ । दिउँसो एक बजेका लागि बोलाईएको बैठकमा अथमन्त्रालयसँग सम्बन्धित केही विधेयक प्रस्तुत गर्ने कार्यसूचि छ ।

दलहरुबीच सहमति जुट्न नसकेपछि सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथि आजको बैठकमा पनि छलफल नहुने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News