कति छ आज विदेशी मुद्राको विनिमय दर ?


 


काठमाडौँ, मंसिर ८ । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४२ पैसा छ ।

युरो १ को खरिदर १४० रुपैयाँ ५२ पैसा र बिक्रीदर १४१ रुपैयाँ १४ पैसा रहेको छ ।

पाउन्ड स्ट्रर्लिङ १ को खरिदर १६८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा कायम भएको छ ।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिदर ८७ रुपैयाँ ६३ र बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा निर्धारण गरिएको छ ।

प्रकाशित मिति: ८ मंसिर २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्