कसरी सही जीवनसाथी रोज्ने ? बिहेका केही टिप्स


 


तपाई विवाह गर्ने सोचमा हुनुहुन्छ वा असल जीवनसाथीको खोजीमा हुनुहुन्छ ? विवाह आफैमा एउटा अद्भुत सम्बन्ध हो । सम्बन्ध गास्नु अगावै कस्तो जीवनसाथी रोज्ने भन्ने बिषयमा तपाई स्पष्ट हुनसके जीवन सुखैसुखमा वित्छ नत्र सम्बन्ध बोझ बन्न थाल्छ ।

अधिकाशं व्यक्ति विवाहलाई भाग्यसँग जोड्ने गर्छन् तर भाग्य निर्माणमा हाम्रो पनि भूमिका छ भन्ने बिर्सन्छौ । कसरी सही जीवनसाथी रोज्ने त ? यहाँ केही टिप्स प्रस्तुत गरिएको छ । यसको मदतबाट तपाई आफ्नो पारिवारीक जीवनलाई सफल बनाउन सक्नुहुन्छ ।

–यस्तो व्यक्ति रोज्नुस् जोसँग सहजै सम्पर्कमा बस्न सकियोस् ।
–एकअर्काको रोजाई मिल्नेखालको
–एकअर्कालाई सम्मान गर्न स्वभाव भएको
–पारिवारिक पृष्ठभूमि मिल्ने खालको
– साथीको बुझाई र भावनालाई कदर गर्ने

प्रकाशित मिति: १ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्