Deshko News
१३ आश्विन २०८०, शनिबार

गायक शुक्र लामाकाे फेसबुक गीतको भिडियो सार्वजनिक



गायक शुक्र लामा दोङले “फेसबूक मा” बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । गायक शुक्र लामा दोङको शब्द र संगीत मा नोर्बु शेर्पको एरेन्ज रहेको गीतलाई रायन कार्कीले निर्देशन गरेका छन् ।

 दिपक बिष्टले सम्पादन गरेको भिडियोमा कर्मा, सविना र उरुशाले अभिनय गरेका छन् । निर्देशक रायन कार्कीले भिडियोलाई रोमान्टिक शैलीमा लगेको छन् ।
भिडियाे

प्रकाशित मिति: १२ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News