पर्सा प्रहरी प्रमुख कुमोद ढुंगेललाई सशस्त्रको सम्मान


 


काठमाडौं । सशस्त्र प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी कुमोद ढुंगेललाई सम्मान गरेको छ ।

सशस्त्र प्रहरी दिवस २०८१ का अवसरमा आयोजित विशेष कार्यक्रममा एसपी ढुंगेललाई सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले एसपी ढुंगेललाई सम्मान गरेका हुन्।

‘सिँघम’डिएसपी ढुंगेललाई अर्को आपत, अदालतले माग्यो लुटपाट मुद्दामा एक लाख धरौंटी अर्को पनि पढ्नैपर्ने
‘सिँघम’डिएसपी ढुंगेललाई अर्को आपत, अदालतले माग्यो लुटपाट मुद्दामा एक लाख धरौंटी
एसपी ढुंगेलले पर्सा जिल्लामा तस्करी नियन्त्रण तथा राजस्व संकलनमा उत्कृष्ट काम गरेको भन्दै सशस्त्रका आईजीपी अर्यालले उनलाई सम्मान गरेका थिए।

प्रकाशित मिति: ८ माघ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्