यू-१९ महिला विश्वकप : अष्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य

काठमाडौं । आईसीसी यू-१९ महिला विश्वकप अन्तर्गतको खेलमा अष्ट्रेलियाले नेपाललाई १४० रनको लक्ष्य दिएको छ ।
मलेसियाको बांगीस्थित युएसडी-युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पूरै २० ओभर खेल्दै १३९ रन बनाएको हो ।
प्रकाशित मिति: ९ माघ २०८१, बुधबार