बेलायती राजकुमार एडवार्डले गरे भक्तपुर दरबारको अवलोकन

काठमाडौं । बेलायती राजकुमार एडवार्डले भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका छन्।
राजकुमार एडवार्डले भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका हुन् ।
राजकुमार एडवार्ड र उनकी श्रीमती सोफी मंगलबार नेपाल भ्रमणमा आएका थिए।
उनीहरू छुट्टाछुट्टै जहाजबाट काठमाडौं आएका हुन्।
राजकुमार दम्पतीले मंगलबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए।
प्रकाशित मिति: २३ माघ २०८१, बुधबार