प्रीतिको नाङ्गो भिडियो ‘लिक’



मुम्बई- चर्चित टेलिसिरियल ‘कहानी घरघरकी’ मुख्य अभिनेत्री प्रिती गुप्ताको नाङ्गो भिडियो र तस्बिर इन्टरनेटमा ‘लिक’ भएको छ ।

उक्त तस्बिर र भिडियो गुप्ता अभिनित फिल्म अनफ्रिडमको रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ‘भल्गारिटी’ र ‘लेसिबियन किस’का कारण फिल्मलाई भारतमा प्रतिबन्ध लगाइएको थियो ।

फैज अहमदको कवितमा आधारित उक्त फिल्म लेसबियन प्रेम कथामा आधारित छ । उदार मुस्लिम युवतीलाई आतंकवादीले अपहरण गरेको दृश्यका कारण पनि यो फिल्म विवादीत बनेको हो ।

यो फिल्म अमेरिका बस्ने राम अमित कुमारले निर्देशन गरेका हुन् । जुन गत मे महिनामा अमेरिकामा रिलिज गरिएको थियो ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News