‘फाटेको जुत्ता’ मा सौगात र प्रियंका



काठमाडौं, फागुन २२

चपली हाईट र त्यसको सिक्वेल निर्माण गरिसकेका निर्माता अर्जुन कुमारले नयाँ सिनेमा ‘फाटेको जुत्ता’ निर्माण गर्ने भएका छन् । उनको यो सिनेमामा अभिनेता सौगात मल्ल र प्रियंका कार्की मुख्य भूमिकामा हुनेछन् ।

निकेश खड्काले निर्देशन गर्ने यो सिनेमामा प्रियंका र सौगातका अलावा, रविन्द्र झा, सन्दिप क्षेत्री, बुद्धि तामाङ कामेश्वर चौरासीया लगायतको पनि मुखय भूमिका रहनेछ । बैशाख १५ बाट फ्लोरमा जाने तयारी गरेको यो सिनेमा पूर्ण रुपमा कमेडि जनरामा बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News