‘हिरोज’ को टिजर रिलिज



काठमाडौं, फागुन २४
आगामी प्रदर्सनको क्रममा रहेको फिल्म “ हिरोज “ को ट्रेलर सार्वजनिक गरिएको छ ।

दोन्द निर्देसक एन बि महर्जनको निर्देसनमा निर्माण भएको यस फिल्ममा नायिका करिश्मा मानन्धर , पुर्णिमा लामा , मुकेस ढकाल सन्जोग राणा , दिनेस डि सि , जय किसन बस्नेत लगायतका कलाकारहरुको प्रमुख अभिनय रहेको छ ।

जयलक्ष्मी फिल्मस र लाईफ रेस मुभिजको ब्यानरमा निर्माण भएको यस फिल्मलाई सन्जोग राणा , युबराज लामा र द प्लाम ग्रुपले निर्माण गरेका हुन ।

सामाजिक कथामा बनेको फिल्म “हिरोज“ आगामी बर्षको साउन महिनामा प्रदर्सनमा आउने निर्देसक एन बि महर्जनले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News