प्रियंका ठानी दिपिकाको स्वागत



काठमाडौं, फागुन २४

बलिउड अभिनेत्री प्रियंका चोपडा पछि हलिउडमा आफ्नो प्रतिभा देखाउन सफल अर्की नायिका हुन् दिपिका पादुकोण । उनले हालै मात्र एक्सः रिर्टन्स अफ जेन्डर केजमा काम गरेकी थिईन् ।

फिल्मको प्रमोशनका लागि दिपिका हलिउडको टेलिभिजन प्रोग्राममा गएकी पनि थिईन् । तर, अझै अन्तराष्ट्रिय मिडियाले उनलाई प्रियंका चोपडाको नामबाट बोलाउने गरेको छ ।

हालै लस एनजलसको एयरपोर्टमा उनलाई एक जनाले हेलो प्रियंका भनेर बोलाएका थिए । त्यो समय उनी चुप लागेर आफ्नो गाडीमा गएर बसेकी थिईन् । यो पहिलो पटक भने होईन् ।

उनलाई आफ्नो फिल्म एक्सः रिर्टन्स अफ जेन्डर केजको प्रमोशनका समय पनि धेरैले प्रियंका भनेर सम्बोधन गरेका थिए । हालै उनी उनको फिल्म पद्यमावतीको काममा व्यस्त छिन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News