विकसित भनिएका देशहरू संकटतर्फ उन्मुख : शंकर पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकसित भनिएका देशहरू सङ्कटतर्फ उन्मुख रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित युवा साहित्य सम्मेलन २०२५ लाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

उनीहरूले आफ्नो भविष्य अँध्यारो हुँदै गएको देखेको पनि उनको तर्क छ । उनले भने, ‘आज विकसित भनिएका देशहरू सङ्कटतर्फ उन्मुख छन् । अमेरिकाको आजको नीति भनेको सङ्कटग्रस्त अमेरिकालाई बचाउने नीति हो ।’

महासचिव पोखरेलले उनीहरूले आफ्नो भविष्य अँध्यारो हुँदै गएको देखेको पनि बताए ।

प्रकाशित मिति: २४ चैत्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्