रेखा थापालार्इ कसले पुर्यायो कोठीमा ?



चैत १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘पलाँस’ को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा नायिका रेखा थापा कोठीकी युवतीको भूमिकमा प्रस्तुत भएकी छिन् ।

नायक आयुव केसी रेखाका प्रेमीको भूमिकामा छन् भने कलाकार आयुव केसी भिलेनको रुपमा प्रस्तुत छन् ।

कृषा चौंलागाईंको निर्माण र सुवास कोइरालको निर्देशन रहेको फिल्म ‘पलाँस’ वोर्डरमा हुने चेलिबेटी ओसार पसारको कथामा आधारित छ ।

फिल्ममा रेखा, आयुव र कामेश्वरको मुख्य भूमिका छ । सुशन प्रजापतीको छायाँकन रहेको फिल्ममा अर्जुन पोखरेलेको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News