किन आधा रातमा अस्पताल पुगे अभिषेक‍–ऐश्वर्या ?



काठमाडौं, फागुन २६

हालै छोरी आराध्याको करिअरलाई लिएर विवाद गरिरहेका भनिएका बलिउड अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या राय मंगलबार राति मुम्बईस्थित लीलावती अस्पतालमा चिन्तित देखिएका छन् । हतासपन र बेचैनी उनीहरुको अुनहारमा देखिइरहेको थियो, भारतीय मिडिया भन्छन्, अभिषेक र ऐश्वर्या दुवै सेतो रंगको कपडामा लगाउका थिए र उनीहरुलाई आफूहरु क्यामेरामा कैद भइरहेका छौँ भन्ने पनि होस थिएन ।
यद्यपी, अभिषेक–ऐश्वर्या अचानक आधा रातमा अस्पताल किन पुगेका थिए भन्नेबारे जानकारी आइ नसकेको बताइन्छ। उनीहरुलाई हेर्दा केही ठिक नरहेको अनुमान लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News