कटरिना घाईते


 


काठमाडौं, फागुन २७

कटरिना घाईते सिनेमा जग्गा जासुसको सुटिङको क्रममा कटरिना कैफको नाकमा चोट लागेको छ । यहि कारण सिनेमाको सुटिङ पनि केही दिनको लागि पोस्टपोण्ड गरिएको छ । चिकित्सकले उनलाई अहिले पूर्ण रुपमा आराम गर्न सुझाव दिएका छन् ।

विशेष गरी उनलाई शारीरिक क्रियाकलापहरु नगर्न चिकित्सकले सुझाव छ । कटरिनाका प्रवत्ताका अनुसार अब कटरिनाले सिने अवार्डमा पनि प्रस्तुती दिन नपाउने भएकी छिन् ।

प्रकाशित मिति: २७ फाल्गुन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्