कटरिना घाईते



काठमाडौं, फागुन २७

कटरिना घाईते सिनेमा जग्गा जासुसको सुटिङको क्रममा कटरिना कैफको नाकमा चोट लागेको छ । यहि कारण सिनेमाको सुटिङ पनि केही दिनको लागि पोस्टपोण्ड गरिएको छ । चिकित्सकले उनलाई अहिले पूर्ण रुपमा आराम गर्न सुझाव दिएका छन् ।

विशेष गरी उनलाई शारीरिक क्रियाकलापहरु नगर्न चिकित्सकले सुझाव छ । कटरिनाका प्रवत्ताका अनुसार अब कटरिनाले सिने अवार्डमा पनि प्रस्तुती दिन नपाउने भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News