यसरी भयो आमिरको सपना अधुरो


 


काठमाडौं, फागुन २७

आमिरको सपना अधुरै आमिर खानले संजय दत्तको बायोपिकमा संजयको भूमिका निभाउन चाहेको खबर बाहिरिएको छ । संजय दत्तको बायोपिकको स्क्रिप्ट आमिर कहाँ पुग्दा उनलाई संजयकै भूमिकाको लागि आफूलाई प्रस्ताव आएको होला भन्ने लागेको थियो ।

तर पछि सिनेमामा संजयका पिता सुनिल दत्तको भूमिकाका लागि अफर आएको थाहा पाएपछि उनले सिनेमामा काम गर्न मानेनन् । पछि सुनिल दत्तको भूमिकाका लागि परेश रावल फाईनल भए ।

प्रकाशित मिति: २७ फाल्गुन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्