यसरी भयो आमिरको सपना अधुरो



काठमाडौं, फागुन २७

आमिरको सपना अधुरै आमिर खानले संजय दत्तको बायोपिकमा संजयको भूमिका निभाउन चाहेको खबर बाहिरिएको छ । संजय दत्तको बायोपिकको स्क्रिप्ट आमिर कहाँ पुग्दा उनलाई संजयकै भूमिकाको लागि आफूलाई प्रस्ताव आएको होला भन्ने लागेको थियो ।

तर पछि सिनेमामा संजयका पिता सुनिल दत्तको भूमिकाका लागि अफर आएको थाहा पाएपछि उनले सिनेमामा काम गर्न मानेनन् । पछि सुनिल दत्तको भूमिकाका लागि परेश रावल फाईनल भए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News