शाहरुखलाई के भएको रहेछ ?



काठमाडौ, फागुन २८

बलिउडका बादशाह शाहरुख खानको शनिबार एक सर्जरी भएको छ । शाहरुखको बायाँ गर्दनमा बिगत केही वर्षयता समस्या आएका कारण उनल पहिले पनि एकपटक सर्जरी गरेका थिए ।

त्यहि पीडा फेरि पनि बलिझएपछि उनले दोस्रोपटक बायाँ गर्दनमै सर्जरी गरेका हुन् । यो सुनेर धेरैलाई रमाईलो लाग्न सक्छ गल्तीते पनि दायाँ हातको सर्जरी नहोस् भनेर उनको बायाँ हातको सर्जरी गर्नुभन्दा पहिले दायाँ हातमा चिकित्सकले नट मी लेखेका थिए ।

सफल सर्जरी पछि शाहरुखले एक तस्विर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News