अजय र नाना फेरि सँगै



काठमाडौं, फागुन ३०

अभिनेता अजय देवगन र नाना पाटेकर एक पटक फेरि साथ काम गर्ने भएका छन् । यसपटक भने उनीहरु अभिनयमा हैन निर्माणमा सँगै हुने भएका छन् ।

निर्माता अभिनव शुुक्लासँग मिलेर यी दुईले एक मराठी सिनेमा निर्माण गर्ने भएका छन् । सिनेमाको मुख्य अभिनेता भने नाना नै हुनेछन् ।

तर अजय निर्माणमा मात्रै । अजयले यो भन्दा पहिले पनि सन् २०१४ मा गणेश कदमको मराठी पिरियड ड्रामा बिट्टी डांडु निर्माण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News