स्वेताले रुँदै भनिन्- ‘पैसाले हुने भए पति बचाउँथे’ (भिडियोसहित)


 


नेपाल फिल्म क्षेत्रमा अतुलनीय योगदान पुर्याफएको भन्दै स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठलाई मरणोपरान्त ‘अमर तारा’ उपाधिबाट सम्मान गरिएको छ।
अमेरिकाको भर्जिनियामा आयोजित कार्यक्रममा उक्त सम्मा श्रेष्ठ पत्तीर स्वेता खड्कालाई प्रदान गरेको थियो।
 कार्यक्रममा सम्बोधन गर्दै खड्काले पैसाले बचाउनसक्ने भए आफ्नो श्रीमानलाई बचाउने बताइन्। ‘मानिसमा पैसाको घमन्ड हुन्छ। पैसाले हुने भए म आफ्नो पतिलाई बचाउने थिएँ,’ उनले रुँदै भनिन्।
भिडियो यस्तो छ

प्रकाशित मिति: ११ असार २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्