स्वेताले रुँदै भनिन्- ‘पैसाले हुने भए पति बचाउँथे’ (भिडियोसहित)



नेपाल फिल्म क्षेत्रमा अतुलनीय योगदान पुर्याफएको भन्दै स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठलाई मरणोपरान्त ‘अमर तारा’ उपाधिबाट सम्मान गरिएको छ।
अमेरिकाको भर्जिनियामा आयोजित कार्यक्रममा उक्त सम्मा श्रेष्ठ पत्तीर स्वेता खड्कालाई प्रदान गरेको थियो।
 कार्यक्रममा सम्बोधन गर्दै खड्काले पैसाले बचाउनसक्ने भए आफ्नो श्रीमानलाई बचाउने बताइन्। ‘मानिसमा पैसाको घमन्ड हुन्छ। पैसाले हुने भए म आफ्नो पतिलाई बचाउने थिएँ,’ उनले रुँदै भनिन्।
भिडियो यस्तो छ

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News