कति कमायो‘बद्रीनाथकी दुल्हनिया’ले ?



काठमाण्डौ, चैत्र ६

वरुण धवन र आलिया भट् अभिनित बलिउड चलचित्र ‘बद्रिनाथकी दुल्हनिया’को बक्स अफिसमा पकड कायम छ। ‘हम्प्टी शर्माकी दुल्हनिया’ र ‘स्टुडेन्ड अफ इयर’ पछि जोडीको यो तेस्रो फिल्म हो।

रिलिजको एक हप्ता पछिको शुक्रबार यसले ४ करोड भारु कमाएको छ। यो संगै फिल्मको कुल संकलन ७६ करोड भारु पुगेको छ। फिल्मले रिलिजको पहिलो दिन १२ करोड, दोस्रो दिन १४.२५ करोड, तेस्रो दिन १५.७५ करोड, चौथो दिन १२ करोड, पाँचौ दिन ७.५ करोड, छेटौं दिन ५.७५ करोड र सातौं दिन यसले ५ करोड भारु कमाएको थियो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News