भोजपुरे छोरीले राखिन नेपालको शान (फोटो फिचर सहित)


 


भोजपुर, अ2सार १२

अल्ट्राम्याराथन च्याम्पियन मिरा राईले म्याराथन दौडमा अर्को विश्व कृर्तिमान कायम गरेकी छिन् । फ्रान्समा सम्पन्न भएको ८० किलोमिटर अल्ट्रा दौडको बाजी मार्दै मिराले विश्वमाझ नेपाललाई फेरी एक पटक चिनाएकी छिन् । भोजपुर सानाेदुम्मा ९ मा जन्मेकी २४ बर्षिया नेपाली चेली मिराले बिश्वको सयौं प्रतिस्पर्धिलाई पछि पार्दे १२ घन्टा ३२ मिनेट १२ सेकेन्डमा दाैड पुरा गरेकी हुन् । म्याराथुनमा दोस्रो अन्ना केमिन पासुवा १२ घन्टा ५४ मिनेट ५५ सेकेन्ड र तेस्रो हिलारी आलान १३ घन्टा ११ मिनेट १४ सेकेन्डमा पुरा गरेका थिए । भोजपुरको बिकट गाउँमा जन्मेर जिल्ला ए‌व राष्ट्रकै नाम उच्च राख्न सफल भएकोमा हाम्रो तर्फबाट हार्दिक1 3 बधाई ।

Mira Rai mira

अाखिर को हुन् मिरा राई ? थप पढ्नुहोस्

विश्वमाझ चम्केकी भोजपुरे छोरीको यस्तो छ सफलताको कथा

प्रकाशित मिति: १२ असार २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्