लक्ष्मीपूजाको झिलिमिली बत्ती



यमपञ्चक अर्थात् तिहारको मुख्य दिन लक्ष्मीपूजा आज देशभर दीपवली गरेर हर्षोल्लासका साथ मनाइँदैछ।

तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ जनकपुरधामस्थित झिलिमिली जानकी मन्दिर। सर्वसाधारणहरूले मन्दिर प्राङ्गणगनमा दीप पनि बालेका छन् । तस्बिर : अमरेन्द्रकुमार यादव / रासस
तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ काठमाडौँको हलचोकबाट देखिएको काठमाडौँमा बत्तको झिलिमिली । तस्बिर: हरिराम भेटुवाल / रासस

प्रकाशित मिति: ३ कार्तिक २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्