प्रियंका विश्वकै दोस्री सुन्दर महिला


 


काठमाण्डौ, चैत्र २२

बलिउड नायिका प्रियंका चोपडा विश्वकी दोस्री सुन्दर महिला बनेकी छिन् । प्रियंकाले हलिउड एक्ट्रेस एन्जेलिना जोली, एमा वाटसन, मिसेल ओवामा र गिगि हैडिडलाई समेत दौडमा पछि पारेकी छिन् ।

प्रियंकालाई वजनेट वेवसाइटले एक पोलमा दोस्री सबैभन्दा आर्कषक महिलामा छनौट गरेको छ । यस पोलबाट विश्वको सबैभन्दा सुन्दर महिलामा हलिउड गायिका वियोन्से परेकि छिन् भने दोस्रोमा प्रियंका चोपडा, तेस्रोमा टेलर हिल र चौथोमा इमा वाटसन् परेकी छिन् । यसैगरि अमेरिकी डेमोक्रेट पार्टीकी नेतृ हिलारी क्लिन्टन भने छैटौ स्थानमा परेकी छिन् ।

प्रकाशित मिति: २२ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्