प्रियंका विश्वकै दोस्री सुन्दर महिला



काठमाण्डौ, चैत्र २२

बलिउड नायिका प्रियंका चोपडा विश्वकी दोस्री सुन्दर महिला बनेकी छिन् । प्रियंकाले हलिउड एक्ट्रेस एन्जेलिना जोली, एमा वाटसन, मिसेल ओवामा र गिगि हैडिडलाई समेत दौडमा पछि पारेकी छिन् ।

प्रियंकालाई वजनेट वेवसाइटले एक पोलमा दोस्री सबैभन्दा आर्कषक महिलामा छनौट गरेको छ । यस पोलबाट विश्वको सबैभन्दा सुन्दर महिलामा हलिउड गायिका वियोन्से परेकि छिन् भने दोस्रोमा प्रियंका चोपडा, तेस्रोमा टेलर हिल र चौथोमा इमा वाटसन् परेकी छिन् । यसैगरि अमेरिकी डेमोक्रेट पार्टीकी नेतृ हिलारी क्लिन्टन भने छैटौ स्थानमा परेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News