नेकपा केन्द्रीय सदस्यको शपथ
काठमाडौँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य पद तथा गोपनीयताको शपथ लिएका छन्।
मङ्गलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका ज्येष्ठ सदस्य एनके प्रसाईंबाट केन्द्रीय सदस्यलाई शपथ लिएका हुन्।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न दल मिलेर बनेको नेकपाले २४ सय ९९ केन्द्रीय सदस्य बनाएको छ। पेरिसडाँडामा उपस्थित नभएका केन्द्रीय सदस्यले भर्चुअल माध्यमबाट शपथ गराइएको छ ।
प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार












