साईकोलोजिकल थ्रिलर फिल्म गर्न ईच्छुक ऋतिक



काठमाडौं, वैशाख ८

ऋतिक रोशनले आफ्नो सिने करिअरमा साईकोलोजिकल थ्रिलर सिनेमा बाहेक अन्य सिनेमाहरु गरेका छन् । हालै एजेन्सीसँग कुरा गर्दै उनले आफूलाई साईकोलोजिकल थ्रिलर सिनेमा गर्न मन लागेको बताएका छन् ।

उनलाई हलिवुड सिनेमा ‘द सिक्टिथ सेन्स’ खुबै मन पर्यो । यदि जीवनमा यस्तै स्क्रिप्टमा काम गर्न पाए खुशी भएर गर्ने उनले खुलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News