इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टी, ४० दिन शोक घोषणा



इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको मृत्यु भएको इरानी सञ्चार माध्यमले पुष्टि गरेका छन् ।

इरानको सबैभन्दा ठूलो मिडियामध्ये एउटा प्रेस टिभीका अनुसार सर्वोच्च नेता अयातेल्ला अली खामेनेई मारिएका हुन् ।

उक्त टीभीले खामेनीई यस संसारमा नरहेको सार्वजनिक गरेको हो । टिभीका अनुसार खामेनेईको निधनमा ४० दिन शोक घोषणा गरिएको छ ।

प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्