रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौँ, फागुन ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । यद्यपि बैठकको समय र स्थान भने उल्लेख गरिएको छैन ।
बैठकमा समानुपातिकतर्फका सांसदहरूको नाम सिफारिस गर्ने र पार्टीका आन्तरिक विधि–प्रक्रियासम्बन्धी विषयमा छलफल गरिने प्रवक्ता मनिष झाले जानकारी दिए ।
प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार
















