बालेन्द्रकाे ‘जय महाकाली’ सार्वजनिक



काठमाडाैं, १२ चैत । रास्वपाका संसदीय दलका नेता बालेन्द्र शाहकाे नयाँ गीत सार्वजनिक भएकाे छ । शाहले आज आफ्नाे युट्युव च्यानलबाट जय महाकाली गीत सार्वजनिक गर्नुभएकाे हाे । 

गीतमा उहाँकै शब्द, सङ्गीत र स्वर रहेकाे छ ।

यस्तै, गीतको भिडियोमा उहाँकाे चुनावी अभियानका भिडियोहरु देख्न सकिन्छ । गीतमा बिकेश मगरकाे सम्पादन रहेकाे छ । 

प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्