मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौँ । बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने भएका छन् । प्रधानमन्त्री बालेन शाहले मध्याह्न १२ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
बैठकमा एजेण्डा भने सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्