पत्रकारले चुनावी घोषणामा महिलाको स्तन समाएपछि…


 


एजेन्सी, जेठ ५

एउटा प्रत्यक्ष अन्तर्वार्तामा बिबिसीका पत्रकार वेन ब्राउनले महिलाको स्तन समाएका छन् । उनले आफ्ना सहकर्मी तथा राजनीतिक मामिलासम्बन्धी सहायक सम्पादक नोमान स्मिथसँग लेबर पार्टीको चुनावी घोषणापत्रबारे ब्राडफोर्डमा अन्तर्वार्ता लिइरहेका थिए ।

अन्तर्वार्ताको प्रत्यक्ष प्रशारण भइरहेको थियो । अन्तर्वार्ता भइरहेको समयमा अकस्मात एक अधबैँसे महिला उनीहरुको बीचमा पुगेर अवरोध गरिन् । ती महिलालाले एउटा औंला ठड्याएर निकै राम्रो भनिन् ।

प्रकाशित मिति: ५ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्