जसको हात छैन्, खुट्टाले नै चलाउँछिन् जहाज (फोटो फिचर)


 


worlds-first-woman-who-can-fly-without-arms

यी अच्चम की व्यक्तित्व भएकी महिला हुन् । हात नहुँदा पनि उनी आफूलाई कहिले पनि कमजोर ठान्दिनन् र यस्ता–यस्ता काम गर्छिन कि कोही पत्याउन पनि सक्दैनन् ।

३२ वर्षीय ककी जेसिका कक्स जसको जन्‍मदेखि नै दुबै हात छैनन् । अफसोच गर्ने व्यक्तिलाई पनि था थिएन कि उनी के बन्ने छिन् भनेर । संसारमा यस्तो शायदै होला जो विना हात गर्न ठूला काम गर्न सक्छ । उनी अमेरिकाको ऐरिजोनामा बस्छिन् र हात नहुँदा पनि विमान उडाउँछिन् ।

जेसिका जब सानी थिईन् तब उनको हातको चाललाई आरामदायी बनाउन उनलाई मेसिनबाट प्रशिक्षण दिइएको थियो । तर, उनलाई त्यो प्रशिक्षण घाडो लाग्न थाल्यो । उनी यो प्रशिक्षणका लागि तैयार थिईनन् । उनी त्यो मसिनमाथि निर्भर हुन् सकिनन् । उनले अठोट लिईन कि उनी खुट्टाबाटै आफ्नो जिन्दगी जिउनेछु र उनले यो फैसलालाई दुनियाँमा पुष्टि गरेर देखाईन् ।

worlds-first-woman-who-can-fly-without-arms-1-1-1-55923a809d743_exlst

जेसिका कैयौ काममा प्रफेक्ट छिन् । उनी मार्शल आर्ट्स एक्सपर्ट हुन् र खुट्टाबाटै दुश्मनलाई तह लगाउन पनि उनी सक्षम छिन् । जेसिकाका लागि खुट्टा नै सबै काम गर्ने माध्यम हो । उनी खुट्टाबाटै पियानो पनि बजाउछिन् । म्यूजिक इन्स्ट्रमेंटमा पनि उनी परफेक्ट छिन् ।

आफ्नो अच्चमको कलाबाट उनले सबैलाई आफ्नो बनाएकी छिन् । विश्वमै पहिलो यस्तो साहसी महिला बनेपछि जो बिना हात पनि विमान उडाउछिन्, गिनीज बुकमा पनि उनको नाम २००८ सालमा रेकर्ड गरिएको थियो । एजेन्सी

worlds-first-woman-who-can-fly-without-arms-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-55923bf5a06d9_exlst worlds-first-woman-who-can-fly-without-arms-1-1-1-1-1-1-1-1-1-1-1-1-55923ba176d66_exlst   worlds-first-woman-who-can-fly-without-arms-1-1-55923a59481dc_exlstworlds-first-woman-who-can-fly-without-arms-1-1-1-1-55923aa20ebe0_exlst

एजेन्सी

प्रकाशित मिति: १९ असार २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्