Deshko News
१३ आश्विन २०८०, शनिबार

टुरिष्ट गाइडमा ‘मिस्टर ओबामा’ !



एजेन्सी
अहिलेसम्म तपाईले अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामालाई देख्नुभएको होला। तर, उनी जस्तै टूर गाइड ‘मिस्टर ओबामा’ पनि देख्नुहुन्छ ।

जोसंग देश विदेशका मानिसहरु भेटिरहेका छन् । मिस्टर ओबामा जहाँ गएपनि उनीसंग सेल्फी खिच्नेहरुको जमात ठूलै हुन्छ । ४३ वर्षीय मिस्टर ओबामा ६ बच्चाका बाबु हुन् । उनी १० वर्षदेखि अफ्रिकामा टूर गाइडका रुपमा काम गरिरहेका छन् ।

उनको वास्तविक नाम ‘जोस ओलिवेरिया’ हो । उनको अनुहार र शरीर दुरुस्तै पूर्व राष्ट्रपति ओबामासंग मिल्छ । यसकारण उनको नाम मानिसहरुले ‘मिस्टर ओबामा’ राखिदिएका हुन् ।

बच्चाहरुले उनलाई ओबामा अंकल भनेर पनि सम्बोधन गर्ने गर्छन् । उनलाई धेरैले पूर्व राष्ट्रपति ओबामाकै सानो भाई सोच्ने गर्छन् ।

 

प्रकाशित मिति: ११ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News