Deshko News
१६ आश्विन २०८०, मंगलबार

कस्तो रंगको शर्ट पहिरिएको युवक मन पराउँछन् युवती ?



एजेन्सी
यदि तपाईको केही युवतीलाई पहिलो पटक भेट्न गइरहनुभएको छ भने कस्तो लुगा लगाउने भन्नेबारेमा सोच्नुहुन्छ होला । जसले युवतीलाई आकर्षित गरोस् ।
लुगाको रंग वा स्टाइलले युवती आकर्षित हुन सक्छिन् । पहिरिएर लगायत पाँच चिजमा ध्यान दिन जरुरी छ :

केयरिङ एटिट्यूड युवतीलाई कसैले आफ्नो ख्याल गरेको मन पर्छ । यसकारण युवतीलाई आफूतिर आकर्षित गर्न उनको बारेमा हरेक कुरामा ख्याल गर्नुहोस् ।

राम्रो परफ्यूम युवतीलाई लुगामा छर्किने परफ्यूमको सुगन्ध मन पर्छ । थाहा छ भने युवतीलाई मन पर्ने परफ्युमको प्रयोग गर्नुहोस् ।

सेतो शर्ट प्रायः युवतीलाई सेतो शर्ट धेरै मन पर्छ । यदि पहिलो पटक युवतीलाई भेट्न गइरहनुभएको छ भने सेतो रंगको शर्ट लगाएर जानुहोस् ।

मिलाएको दाह्री कुनै युवतीलाई भेट्न जानुभन्दा पहिलो आफ्नो दाह्रीलाई मिलाएर जानुहोस् । युवतीलाई बेतालमा पालेको दाह्री मन पर्दैन् ।

खाना पकाउन शौखिन युवतीलाई राम्रो खाना पकाउन जान्ने युवा पनि मन पर्छ । यसकारण तपाईले पनि यस कुरामा ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News