Deshko News
१६ आश्विन २०८०, मंगलबार

बहुमतको खेलले सहमतीय सरकार गठनको समयसीमा सकिँदै, के हुन्छ अब ?



काठमाडौं, जेठ १७
राष्ट्रिय सहमतिको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिदैं छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले गतसाता पदबाट राजीनामा दिएसंगै राष्ट्रपति भण्डारीले दिएको राष्ट्रिय सहमतिको सरकार गठन गर्न दिइएको एकसाताको समय आज सकिन लागेको हो ।

समयसीमा सकिन लागेपछि राष्ट्रपति भण्डारीले अब संसदलाई बहुमतीय सरकार गठनको प्रक्रिया शुरु गर्न आव्हान गर्नेछिन् । यससंगै सत्ता साझेदार नेपाली कांग्रेस र माओबादी कन्द्रलाई बहुमती सरकार गठनका लागि बाटो खुल्ने छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News