लिङ्ग कति फिटनेस छ ? बन्यो लिङ्ग मापन डिभाइस


 


जो लिङ्गको फिटनेसबाट चिन्तित छन् उनीहरुको लागि खुशीको खबर छ । अब लिङ्ग कति फिट भनेर मापन गर्ने डिभाइस बनेको छ ।

द हेल्थ साइटले द स्टार रिपोर्टअनुसार एक सेक्स ट्वय रिटेलर बोंडाराले सेक्स फिट नामक एक नयाँ डिवाइस बनाएको छ ।

जसले सेक्सुअल पफमेन्सको समय पनि रेकर्ड गर्न सक्छ । यो डिभाइस आउदो अगस्टमा लन्च हुने जनाइएको छ ।

डिवाइस लन्च भएपनि बोंडाराका क्यानेजिङ्ग डाइरेक्टर क्रिस सिम्सले डिभाइस संसारभर प्रयोग हुने विश्वास गरेका छन् । एजेन्सी

प्रकाशित मिति: २३ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्