Deshko News
१६ आश्विन २०८०, मंगलबार

पाकिस्तानमा मारिए दुई चिनिया नागरिक



एजेन्सी
चीन र पाकिस्तानबीच समधुर सम्बन्ध रहेकै बेला पाकिस्तानमा दुई चिनिया नागरिक मारिएका छन् । अपहरणपछि उनीहरुको हत्या गरिएको खुलेको छ ।

चीनले आतंकबादी संगठन आइएसआइएसले आफ्ना नागरिकलाई पाकिस्तानमा हत्या गरेको बताएको छ । २४ मे मा क्वेटाको जिन्ना टाउनबाट दुई चिनिया नागरिकको अपहरण भएको थियो ।

चिनिया विदेश मन्त्रालयका प्रवक्ता चुनीइंगले अपहरितलाई बचाउने प्रयास गरेपनि नसकिएको बताएका छन् ।

प्रकाशित मिति: २७ जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News