Deshko News
१६ आश्विन २०८०, मंगलबार

शारिरिक सम्बन्धमा पुरुषले गर्ने पाँच गल्ती, जुन महिलालाई मन पर्दैन



एक पुरुष र एक महिलाका लागि सेक्स जरुरी चिज हो । मानसिक सम्बन्धसंगै शारीरिक सम्बन्ध पनि आवश्यकता हो । तर, सेक्सको मामलामा पुरुष अलि एग्रेसिभ मानिन्छन् । जुन कुरा महिलालाई खासै मन पर्दैन ।

सेक्समा हतारो : पुरुष बेडमा जाने वित्तिकै सेक्स गर्न चाहन्छ । जबकि महिलालाई सेक्स अघि रोमान्टिक माहोल मन पर्छ । तर, पुरुषले यस कुराका ख्याल नै राख्दैनन् ।

महिलाको भावना बुझ्दैनन् : अधिकतम पुरुष सेक्सको समयमा महिलाको भावना बुझ्दैनन् । महिलाले के चाहिरको छ भन्ने ख्याल गर्दैनन् । जसले सेक्स गर्न भावनात्मक रुपमा पनि सहज र आनन्दित होस् ।

बारम्बार सेक्स : केही पुरुष बारम्बार सेक्स गर्ने इच्छा राख्ने गर्छन् । यसले महिला दिक्क मान्छन् । तर, पुरुषले यसबारे सोचेका हुँदैनन् । आफ्नो इच्छा महिलामाथि लादेका हुन्छन् ।

बडी सेक्समा ध्यान : पुरुष शारीरिक सेक्सलाई मात्रै बढी ध्यान दिन्छन् । सेक्स गर्नुभन्दा पहिले गरिने ‘फोरप्ले’ पनि जरुरी हुन्छ ।

कुरा गर्दैनन् : सेक्स गर्नुअघि एकअर्काबीच कुराकानी गर्नुलाई महिलाहरु राम्रो मान्छन् । कुराकानीले सेक्स माहोलनै मजबुद बताउने गर्छ । तर, पुरुषलाई त्यस कुराको कुनै मतलव नै हुँदैन । सेक्सलाई मात्रै बढी प्राथमिकता दिने गर्छन् । एजेन्सी

प्रकाशित मिति: २८ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News