८१ वर्षीय वृद्ध बृद्धभत्ताबाट बञ्चित


 


म्याग्दी, असार ४
सरकारले व्यवस्था गरेको वृद्धभत्ता बृद्धबृद्धाका लागि बढेसकालको साहारा भएको छ । तर, सबैलाई समेट्न अझै पनि सकिएको छैन ।

यस्तै, म्याग्दीको मालिका गाउँपालिकाका वडा नम्बर ५ का एक ८० वर्षीय वृद्ध बमबहादुर घर्ती वृद्धभत्ताबाट बन्ञित भएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

गाउँको बृद्धाले हरेक चौमासिकमा सुविधा लिने गरे पनि घर्तिमगरले भने अहिलेसम्म भत्ता पाउन सकेका छैनन् । उनी पनि आफूलाई भत्ता पाउने व्यवस्था गरिदिन आग्रह गर्छन् ।

प्रकाशित मिति: ४ असार २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्