भोजपुरका मनोजलाई कसरी जिताउने नेपाल आइडल ? यस्तो छ तरिका


 


भोजपुर धोद्लेखानीका मनोज थापा मगर नेपाल आइडलमा प्रतिस्पर्धा गरिरहेका छन् । उनी यतिबेला १८ प्रतिस्पर्धी भित्र पर्न सफल भएका छन् ।

अब एसएमएस राउण्ड सुरु भएको छ । जसका लागि एसएमएस भोटको आवश्यकता हुन्छ । तपाई हाम्रै १ भोटले मनोज थापा मगर नेपाल आइडल सक्छन् ।

मनोजको भोटिङ्ग कोड नं. ०५  रहेको छ भने उनलाई असार ८ गते बिहिबार साझको ८:४५ बजेदेखि असार ९ गते दिउसो १२:०० बजेसम्म मात्र भोट दिन पाइनेछ । भोटिङ्गको लागि थप जानकारी लिनको लागि 05 Type गरी 35225 मा SMS गर्न सकिनेछ ।

प्रकाशित मिति: ५ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्