पौवादुङ्मा गाउँपालिकामा कस्को मत कति ?



भोजपुर, असार १५
यहाँको पाुैवादुङ्मा गाउँपालिकामा कांग्रेसले अग्रता कायम गरेको छ । छ वटा रहेको यहाँ १ र ६ नं वडामा मतगणना भइरहेको छ ।

कांग्रेस अध्यक्ष शिशिरा राई ३५९
उपाध्यक्ष मनोज कार्की ३६०

एमाले अध्यक्ष किरण राई ३३४
उपाध्यक्ष ज्योत्सना राई ३३७

माओवादी अध्यक्ष नगेन्द्र भुजेल १९७
उपाध्यक्ष १९९

प्रकाशित मिति: १५ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्