जेल सजाय पूरा गरेर मलेसियाबाट २ सय ५२ नेपाली घर फर्किए



मलेसिया, असार २९
मलेसियामा जेल सजाय पूरा गरि डिटेन्सन क्याम्पमा रहेका दुई सय ५२ जना नेपालीलाई घर पठाइएको छ।
मलेसियास्थित नेपाली दूतावासका अनुसार जेल सजाय भुक्तान गरि हवाई टिकट अभावका कारण डिटेन्सन क्यापमै दिन बिताइरहेका दुई सय ५२ जना नेपालीलाई मलेसियाका विभिन्न कम्पनीले नि:शूल्क हवाई टिकट उपलब्ध गराएपछि उनीहरूलाई नेपाल पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News