जेल सजाय पूरा गरेर मलेसियाबाट २ सय ५२ नेपाली घर फर्किए


 


मलेसिया, असार २९
मलेसियामा जेल सजाय पूरा गरि डिटेन्सन क्याम्पमा रहेका दुई सय ५२ जना नेपालीलाई घर पठाइएको छ।
मलेसियास्थित नेपाली दूतावासका अनुसार जेल सजाय भुक्तान गरि हवाई टिकट अभावका कारण डिटेन्सन क्यापमै दिन बिताइरहेका दुई सय ५२ जना नेपालीलाई मलेसियाका विभिन्न कम्पनीले नि:शूल्क हवाई टिकट उपलब्ध गराएपछि उनीहरूलाई नेपाल पठाइएको हो ।

प्रकाशित मिति: २९ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्