यम ग्रहमा पुग्यो नासाको अन्तरिक्ष यान



_84256168_028154438असार ३०

अमेरिकी अन्तरिक्ष संस्था नासाको अन्तरिक्ष यान सौर्य मण्डलमा सबैभन्दा टाढाको यम ग्रहमा पुगेको छ । नासाको न्युहोराइजन अन्तरिक्ष यानले मंगलबार अबेर यम ग्रहको अवलोकन गरेको हो ।

नासाले न्यु होराइजनले लिएको यम ग्रहको तस्बिर पनि सार्वजनिक गरेको छ । अन्तरिक्ष यान न्यु होराइजन अहिले पृथ्वीको सम्पर्कमा नरहेको तर यम ग्रहको अध्ययन भने गरिरहे_84276173_untitledको वैज्ञानिकहरुले बताएका छन् ।

अन्तरिक्ष यानको मद्धतले आफूहरुले  अन्तरिक्ष यानको मद्धतले आफूहरुले रंगिन डाटा प्राप्त गरिसकेको र यम ग्रहका थप नयाँ तस्बिरहरु सार्वजनिक गर्ने तयारी भैरहेको नासाका वैज्ञानिकले बताएका छन् । नयाँ तस्बिरहरु बुधबार सार्वजनिक गर्ने र ती तस्बिरहरु यसअघि सार्वजनिक गरिएका भन्दा १० गुणा उत्कृष्ट हुने जनाइएको छ ।

न्यु होराइजनले यम ग्रहको पछिल्लो अध्ययन गर्नु अन्तरिक्ष अनुसन्धानको इतिहासमा एक प्रमुख उपलब्धी भएको वैज्ञानिकहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News