बोक्सी आरोपमा निर्घात कुटपिट


 



सर्लाही, साउन ५

बोक्सी आरोपमा सर्लाहीको वाग्मति नगरपालिका ३ धरहरामा मंगलबार राति एक महिलालाई निर्घात कुटपिट गरिएको छ ।

धरहराकी ३६ बर्षीया सुनिता मोक्तानलाई छिमेकमै बस्ने आमा छोरीले बोक्सी आरोप लगाउँदै कुटपटि गरेका हुन् । कुटपिट गर्ने ५५ बर्षीया सानुमाया लो र उनकी १८ बर्षीया छोरी लालल्मामाय लाेलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाहा प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक उदय द्धिवेदीले जानकरी दिनुभयो । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रकाशित मिति: ५ श्रावण २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्