सुनको मुल्य चार साताकै उच्च, कति पुग्यो ?


 


काठमाडौं, साउन १०

सोमबार सुनको मुलइ चर साताकै उच्च कायम भएको छ । अमेरिकामा भएको राजनीतिक अनिश्चतताले डलरको मुलइ झण्डै बर्षकै न्युन कायम भएकपछिको अवस्थामा सुनको मुल्य उकालो लागेको हो ।

अमेरिकी राजनीतिक चिन्ताले तत्काल ट्रम्पको प्रोत्साहन र कर सुधारको एजेण्डा लागनु हुने अवस्था नआउने देखिएपछि विश्वका अन्य प्रमुख मुद्राको चुलनामा डलरको अवमुल्य भएको हो ।

डलर १३ महिनाकै नयुन नजिक कामय भएको छ ।, यो खबर आजको कारोवारमा छ ।

प्रकाशित मिति: १० श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्