प्रेमगीत २ मा ओइरिए दर्शक


 


काठमाडौं, साउन १४

निकै प्रतिक्षित प्रेमगीत २ ले पहिलो दिन शुक्रबार निकै सुखद् प्रतिक्रिया पाएको छ । रिलिज भएकै दिन काठमाडौंका बिभिन्न हलमा चलचित्र हेर्न दर्शकहरुको ओइरो लागेको थियो ।

सन्तोष सेनको निर्माणमा रामशरठ पाठकले निर्देशन गरेको यो चलचित्रमा प्रदिप खड्का, अश्लेषा ठकुरी लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रकाशित मिति: १४ श्रावण २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्