प्रेमगीत २ मा ओइरिए दर्शक



काठमाडौं, साउन १४

निकै प्रतिक्षित प्रेमगीत २ ले पहिलो दिन शुक्रबार निकै सुखद् प्रतिक्रिया पाएको छ । रिलिज भएकै दिन काठमाडौंका बिभिन्न हलमा चलचित्र हेर्न दर्शकहरुको ओइरो लागेको थियो ।

सन्तोष सेनको निर्माणमा रामशरठ पाठकले निर्देशन गरेको यो चलचित्रमा प्रदिप खड्का, अश्लेषा ठकुरी लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News