हेर्नुहोस् प्रियंका चोपडाको फोटोकपी, को हुन् यी युवती ?


 



एजेन्सी
संसारमा एउटौ अनुहार भएका सात जना मानिस हुन्छन् भनेर भनिन्छ । यस्तै एक बलिउड नायिक प्रियंका चोपडा जस्तै अनुहार भएकी युवती भेटिएकी छन् ।

उनलाई देखेर धेरै संख्यामा मानिसहरु झुक्किएका छन् । यी युवतीको हेयर स्टाइल, शारीरिक बनावट, पहिरन देख्दा ठ्याक्कै प्रियंका चोपडाजस्तै छ ।

तस्वीरमा हेर्दा लाग्छ की यी युवती प्रियंका चोपडा नै हुन् । तर, वास्तवमा यिनी प्रियंका नभएर नभप्रीत बांगा हुन् ।

क्यानडामा बस्ने २१ वर्षिया बांगा फिटनेस सम्बन्धी लेख्ने सामान्य ब्लगर हुन् । उनका तस्बिर हेर्दा ठ्याक्कै अभिनेत्री प्रियंका चोपडाजस्तै लाग्छ ।

तर, उनलाई आफ्नो तस्बिर देख्दा चिडचिडाहट हुन्छ रे । प्रियंकासँग तस्बिर मिलेकै कारण उनले विभिन्न प्रश्नहरूको सामना गर्नुपरेको छ । उनलाई इन्स्टाग्राममा १८ हजारले फलो गरेका छन् ।

प्रकाशित मिति: १६ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्