नेपाल अाइडलका प्रताप लामाले ल्याए ‘तिमी थियौ…’ (भिडियोसहित)


 


काठमाडौं, साउन २३

नेपाली तारा सिजन ३ का विजेता तथा नेपाल आइडलका प्रतियोगी प्रताप लामाले ‘तिमी थियौ..’ बोलको म्युजिक भिडियाे बजारमा ल्याएका छन् । उनले युट्युबमार्फत गीत सार्वजनिक गरेका छन्।

अाफ्ने स्वर, शब्द र संगीत रहेकाे प्रताप लामाकाे म्युजिक भिडियोमा विकास लामिछाने र सुनिका बस्नेतले अभिनय गरेका छन् ।

भिडियोलाई सान थापाले निर्देशन गरेका छन् भने सुप्रिम पराजुलीलको सम्पादन तथा कलर, मिलन शंकरको छायांकन, ओम प्रसाईको ड्रोन र सीमा गुरुङको मेकअप छ।

हेर्नुहाेस् भिडियाे :

 

 

प्रकाशित मिति: २३ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्