नेपाल अाइडलका प्रताप लामाले ल्याए ‘तिमी थियौ…’ (भिडियोसहित)



काठमाडौं, साउन २३

नेपाली तारा सिजन ३ का विजेता तथा नेपाल आइडलका प्रतियोगी प्रताप लामाले ‘तिमी थियौ..’ बोलको म्युजिक भिडियाे बजारमा ल्याएका छन् । उनले युट्युबमार्फत गीत सार्वजनिक गरेका छन्।

अाफ्ने स्वर, शब्द र संगीत रहेकाे प्रताप लामाकाे म्युजिक भिडियोमा विकास लामिछाने र सुनिका बस्नेतले अभिनय गरेका छन् ।

भिडियोलाई सान थापाले निर्देशन गरेका छन् भने सुप्रिम पराजुलीलको सम्पादन तथा कलर, मिलन शंकरको छायांकन, ओम प्रसाईको ड्रोन र सीमा गुरुङको मेकअप छ।

हेर्नुहाेस् भिडियाे :

 

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News