भोजपुरे चेली मिरा मोडेल हन्टमा जम्दै, तपाई पनि भोट यसरी गर्नुहोस्


 


भोजपुरे चेली मिरा थापा मोडेल हन्ट नेपालमा प्रतिस्पर्धा गर्देछिन् । भोजपुर च्यांग्रेकी थापा प्रतियोगीताको १२ औं स्थानमा प्रवेश गरेकी छिन् ।

प्रतियोगीतामा सहभागी ३५ महिलामध्ये थापा यो स्थान पुग्न सफल भएकी हुन् । यसअघि फेसबुबबाट भोट भएको थियो । अब भने मोबाइल भोटिङ हुनेछ ।

शुक्रबारसम्म मोबाइलबाट एसएमएस भोट गर्न सकिने बताइको छ । आफूलाई सक्दो भोट गर्ने थापाले अपील गरेकी छिन् । प्रतियोगीताको फाइनल शनिबार हुनेछ ।

प्रतियोगीताको विजेताले एक लाख नगद पुरस्कार सहित, विभिन्न म्युजिक भिडियो तथा विदेश भ्रमणको अवसर पाउने छन् ।

मिरा थापालाई भोट गर्न Mhf टाइप गर्नुहोस् एक स्पेस दिनुहोस ७ लेख्नुहोस र ३३००१ मा एसएमएस गर्नुहोस् । एउटा मोबाइलबाट जति पनि भोट गर्न सकिनेछ ।

Type Mhf<Space>7 and send it to 33001

प्रकाशित मिति: ८ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्