भोजपुरे चेली मिरा मोडेल हन्टमा जम्दै, तपाई पनि भोट यसरी गर्नुहोस्



भोजपुरे चेली मिरा थापा मोडेल हन्ट नेपालमा प्रतिस्पर्धा गर्देछिन् । भोजपुर च्यांग्रेकी थापा प्रतियोगीताको १२ औं स्थानमा प्रवेश गरेकी छिन् ।

प्रतियोगीतामा सहभागी ३५ महिलामध्ये थापा यो स्थान पुग्न सफल भएकी हुन् । यसअघि फेसबुबबाट भोट भएको थियो । अब भने मोबाइल भोटिङ हुनेछ ।

शुक्रबारसम्म मोबाइलबाट एसएमएस भोट गर्न सकिने बताइको छ । आफूलाई सक्दो भोट गर्ने थापाले अपील गरेकी छिन् । प्रतियोगीताको फाइनल शनिबार हुनेछ ।

प्रतियोगीताको विजेताले एक लाख नगद पुरस्कार सहित, विभिन्न म्युजिक भिडियो तथा विदेश भ्रमणको अवसर पाउने छन् ।

मिरा थापालाई भोट गर्न Mhf टाइप गर्नुहोस् एक स्पेस दिनुहोस ७ लेख्नुहोस र ३३००१ मा एसएमएस गर्नुहोस् । एउटा मोबाइलबाट जति पनि भोट गर्न सकिनेछ ।

Type Mhf<Space>7 and send it to 33001

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News